|
||||||||
Functions
|
||||||||
| * नेपाल अधिराज्यको औद्योगिक क्षेत्रका उद्योग व्यवसायको
विकास तथा प्रवर्धन गर्नु। * औद्योगिक क्षेत्रका उद्योगहरुको हितलाई ध्यानमा राखी सम्बन्धित विषयहरुमा राष्ट्रिया तथा अन्तरराष्ट्रिया संघ संस्था, निकाय वा स्थानीय संगठनहरुसित पारस्परिक सहयोग बढनउनु वा त्यस्तो भावना वा कार्यलाई प्रोत्साहन दिनु दिलाउनु। * नेपाल अधिराज्यको आर्थिक विषय संग सम्बन्धित निती, ऐन, नियम, योजना कार्यक्रम तथा कार्यवाही आदिको विवेचना विश्लेषण गरी प्रतिक्रिया पेश गर्नु तथा आवश्यक कार्वाही गर्नु। * उद्योग, श्रम तथा सम्बन्धित विविध विषयहरुको ज्ञान फैलउनु, बैठक, गोष्ठी, प्रवचन, सम्मेलन तथा तालिमको आयोजना गर्नु गराउनु र त्यस्तोमा भाग लिनु लिन लगाउनु। * उद्योगमा सदभावना एवं नैतिकताको भावना बढाउनु। * औद्योगिक क्षेत्रबाट उत्पादित वस्तुहरुको मेला तथा प्रदर्शनीहरुको व्यवस्था गर्नु, गराउनु, भाग लिनु र लिन लगाउनुका साथै उत्पादित वस्तुहरुको उपयक्त जानकारीहरु प्रचार प्रसार गर्ने आवश्यक सूचना आदान प्रदानका साथै पत्र पत्रिका, पुस्तक पुस्तिकाहरु प्रकाशित गराई विक्री एवं वितरण गर्नु र गराउनु। * आवश्यकता अनुसार राष्ट्रिय अन्तरराष्ट्रिय संघ संस्थाको सदस्यता लिने। * महासंघलाई चाहिने चल अचल सम्पत्ति खरिद गर्ने, निर्माण गर्ने, भोग गर्ने, नचाहिने सम्पत्ति विक्री गर्ने र वहाल वा अन्य आवश्यक व्यवस्था गर्ने। * महसंघलाई आवश्यक परेमा महासंघको सम्पत्ति धितोमा दिई वा विना धितो कर्जा लिने। * महसंघको उद्देश्य र लक्ष्य पूर्तिको निमित्त अरु गर्नुपर्ने सबै काम गर्ने। |
|
FINIE | Balaju | Patan | Hetauda | Butwal | Pokhara | Nepaljung | Bhaktapur | Dharan | Surkhet | Rajbiraj
|