|
||||||||
About US
|
||||||||
|
नेपाल
अधिराज्यका
विभिन्न
औद्योगिक
क्षेत्र
भित्र
रहेका
उद्योगहरुका
समस्या
पहिचान
गरी
त्यसको
निराकरणको
लागि
सामुदायिक
तवरबाट
प्रयास
गर्ने,
देशको
औद्योगिकरणमा
भरमज्दुर
प्रयास
गर्ने
र
औद्योगिक
क्षेत्रलाई
सुव्यवस्थित
एवं
सुदृढ
पार्दै
बैज्ञानिक
किसिमले
यस
क्षेत्रको
विकास
गरी
राष्ट्रको
अर्थतन्त्रलाई
दरिलो
पार्ने
काममा
ठोस
योगदान
पु-याउन
"नेपाल
औद्योगिक
क्षेत्र
उद्योग
महासंघ"
को
स्थापना
भएको हो। महासंघको केन्द्रीय कार्यालय काठमाडौ वालाजु औद्योगिक क्षेत्र क्लिनिक भवनमा छ। |
|
FINIE | Balaju | Patan | Hetauda | Butwal | Pokhara | Nepaljung | Bhaktapur | Dharan | Surkhet | Rajbiraj
|